निलकण्ठ नगरपालिकाले आर्थिक बर्ष ८१/८२ लागि युवा तथा खेलकुदको शिर्षकमा जम्मा रु . ४६ लाख विनियोजित गरेको छ ।
१. “युवा सँग उपप्रमुख ” कार्यक्रम मार्फत युवा बर्गको शिक्षा , सीप र उद्यमशीलता प्रवर्द्धन गने,
नमूना नमुना युवा संसद् अभ्यास गर्ने , नगर नगर युवा नीति तयार गर्ने युवा हित कार्य गर्नको लागि १० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
२. खेलकुद मार्फत खेल प्रतिभा विकास गर्न राष्ट्रपति रनिङशिल्ड तथा मेयर कप खेलकुद एवम् खेल सामाग्री सहयोग कार्यक्रम समेतका लागि रु = ३६ लाख विनियोजित गरेको छ ।
प्रतिक्रिया दिनुहोस