नेपाल क्रिकेट सङ्घ (क्यान) लाई सन् २०२३ को आईसीसी डिजिटल फ्यान इङ्गेजमेन्टको अवार्ड प्रदान गरिएको छ।
क्यानले आफ्नो आधिकारिक वेबसाइट मार्फत एसिया क्षेत्रतर्फ क्यानलाई उक्त अवार्ड प्रदा गरिएकोबारे जानकारी दिएको हो।
क्रिकेटका हरेक गतिविधिबारे फेसबुक लगायत डिजिटल मिडियामा निकै सक्रिय भएकाले उक्त अवार्ड प्रदान गरिएको क्यानले जनाएको छ।
प्रतिक्रिया दिनुहोस