धादिङ्ग – २०८१ सालको विजय दशमीको पावन अवसर पारेर यही असोज २३ गतेदेखि कार्तिक १ गतेसम्म कुपा युवा समाज ,निलकण्ठ -१४ ,द्वारा चौथो 7A Side खुल्ला नकआउट फुटबल प्रतियोगितामा सहभागिताको लागि टिम दर्ता गराउन अनुरोध गरिएको छ ।
टिम दर्ता मिति : २०८१ असोज १० देखि २० गते बेलुकी ५ बजे सम्म
टिम दर्ता शुल्क रु .६०००
स्थान : कुपा खेल मैदान निलकण्ठ -१४ कुपा
खेलको कार्य तालिका प्रकाशित गर्ने मिति २०८१-०६-२१ गते दिनको १:०० बजे
खेलाडी सङ्ख्या : ७ जना खेलाडी ,अतिरिक्त खेलाडी ४ जना र टिम मेनेजर १ जना गरी १२ जना हुनेछ
पुरस्कारहरू:
प्रथम – रु. ६६,६६६ ( ट्रफी मेडल र प्रमाण पत्र )
द्वितीय – रु. ३३,३३३ (ट्रफी, मेडल र प्रमाण पत्र )
सेमिफाइनल – रु . १०,०००
नोट : – खेलको लागी खेलाडीले अनिवार्य रूपमा जर्सी र बुट लगाउनु पर्नेछ -खेलमा रेफ्रीको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
पहेँलो कार्ड : रु .५००/.
रातो कार्ड : रु .१०००/.
प्रतिक्रिया दिनुहोस