जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलानको छोरा, फुटबलको माध्यमबाट देशको नाम उच्च राख्ने अठोट बोकेर अगाडि बढेका अनुपम घलान, पहिरोमा परेर मृत्यु भएको छ ।
एन्फाले १३ बर्स मुनिको बालकहरू छनोट गरी मकवानपुर जिल्ला‚ इन्द्रसरोवर गाउपालिका वडा नं ३ स्थित श्री बत्सलादेवी मा. वि. मा
आवासीय ब्यवस्था सहितको प्रशिक्षण दिदैँ आइरहेको थियो । शनिबार बिहान उत्त ठाँटबाट अन्यत्र लाने क्रममा पहिरोमा परि उनी सहित ६ जना
खेलाडीको मृत्यु भएको एन्फाले विज्ञाप्ती भनिएको छ ।
मृत्यु हुने खेलाडी क्रमश : अनुपम घलान‚ दिवस बानियाँ‚ प्रियान्स आचार्य‚ साइमन योञ्जन‚ विकल रेग्मी र आदित्य बलम्पाखी ।
प्रतिक्रिया दिनुहोस