२०८१ मंसिर १३, बिहिबार मा प्रकाशित ३ हफ्ता अघि
नेपाल बिद्यालय खेलकुद महासंघ जिल्ला कार्य समिति धादिङको प्रथम सम्मेलन बाट शान्तविक्रम बानियाँ अध्यक्षतामा १३ सदस्य कार्यसमिति चयन भएको छ।
अमृत तामाङ संयोजक रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला खेलकुद बिकास समिति धादिङ् को अध्यक्ष प्रताप सिंह तामाङ् रहेको थियो ।
- कार्यसमिति
१. अध्यक्ष – शान्तबिक्रम बानियाँ ( चिल्ड्रेन पार्क मा.बि.)
२. उपाध्यक्ष – अमृत गुरुङ ( नलाङ्ग पात्ले मा.बि. )
३. उपाध्यक्ष – महेन्द्र तामाङ् ( नीलकण्ठ बालमन्दिर मा.बि.)
४. सचिब – उत्तम भट्ट (नीलकण्ठ बालमन्दिर मा.बि.)
५ कोषाध्यक्ष – भिम श्रेष्ठ ( एडभान्स एकेडेमी )
६. सदस्य – उत्तम श्रेष्ठ ( गैरी गाउ मा.बि )
७. सदस्य – गोकर्ण अधिकारी ( देउराली मा.बि )
८. सदस्य – सबिना श्रेष्ठ ( सान्कोश मा.बि )
९. सदस्य – बिनोद थापा ( न्यु किबो बोर्डिंग स्कुल )
१०. सदस्य – राम बहादुर भण्डारी ( धादिंग बोर्डिंग स्कुल )
११. सदस्य – रबिना कार्की ( चिल्ड्रेन पार्क मा.बि.)
१२. सदस्य – हरि बहादुर श्रेष्ठ ( पन्चकन्या मा.बि.)
१३. सदस्य – प्रकाश भण्डारी ( ब्राइट फ़िउचर मा.बि. )
प्रतिक्रिया दिनुहोस